अधिक वर्ष

Romanized: adhika varsha, adhika varsh, adhika warsha, adhika warsh

हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २९ दिन हुन्छ र ३६५… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २९ दिन हुन्छ र ३६५ दिनको वर्ष हुनु पर्नेमा १ दिन बढी हुन आउँछ)।

सम्बन्धित शब्दहरू