अनेक रूप

Romanized: aneka rup, aneka roopa, aneka roop, aneka ruup

कुनै शब्द वा पदका उच्चारण वा वर्णविन्याससम्बन्धी स्वीकार्य भेदका दृष्टिले हुन आउने एकभन्दा बढी प्रयोग वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै शब्द वा पदका उच्चारण वा वर्णविन्याससम्बन्धी स्वीकार्य भेदका दृष्टिले हुन आउने एकभन्दा बढी प्रयोग वा रूप; कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत कुनै खास स्थलमा हुने वैकल्पिक रूप।
२.
(विशेषण) नित्य वा स्थिर नभएको; परिवर्तनशील।
३.
रूप बदल्ने; आकारप्रकार फेर्ने।
४.
अनेक वा बहु रूप भएको; कैयौँ रूप लिने; नानाभाँतीको; बहुरूपी; नानारूपी।

सम्बन्धित शब्दहरू