अनेकरूपता

Romanized: anekarupataa, anekarupat, anekaroopataa, anekaroopata

ना. अनेक रूप हुनाको भाव, गुण वा अवस्था; अनेकता; विभिन्नता; विषमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. अनेक रूप हुनाको भाव, गुण वा अवस्था; अनेकता; विभिन्नता; विषमता।

सम्बन्धित शब्दहरू