अदृष्ट रूप

Romanized: adrishta rupa, adrishta rup, adrista rupa, adrista rup

नदेखिएको वा थाहा नभएको रूप; अद्भुत रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नदेखिएको वा थाहा नभएको रूप; अद्भुत रूप।

सम्बन्धित शब्दहरू