अभय वचन
Romanized: abhaya vachana, abhaya vachan, abhaya wachana, abhaya wachan
भयबाट बचाउन गरिने प्रतिज्ञा; अभय दानका लागि भरपर्दो बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भयबाट बचाउन गरिने प्रतिज्ञा; अभय दानका लागि भरपर्दो बोली।