अधिवचनालय

Romanized: adhivachanaalaya, adhivachanaalay, adhivachanalaya, adhiwachanaalaya

कानुनी पेसा अँगालेका वकिलहरूका आफ्ना हक, हित र पेसाको उन्नतिका निम्ति गठित संस्था; अधिवाचनालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कानुनी पेसा अँगालेका वकिलहरूका आफ्ना हक, हित र पेसाको उन्नतिका निम्ति गठित संस्था; अधिवाचनालय।

सम्बन्धित शब्दहरू