एकघोडे
Romanized: ekaghode
एक घोडाबाट चल्ने (बग्गी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक घोडाबाट चल्ने (बग्गी)।
२.
फुट्टा; ठिङ्गो;एकलो।
३.
समूहदेखि भिन्न।