गाईगोडे

Romanized: gaaigode, gaaeegode, gaeegode, gaiigode

वि. गाईका जस्तै गोडा भएको; केही घुमेको वा गोडा अगाडि फर्केको ('ग' अक्षर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. गाईका जस्तै गोडा भएको; केही घुमेको वा गोडा अगाडि फर्केको ('ग' अक्षर)।

सम्बन्धित शब्दहरू