एकछत्र
Romanized: ekachhatra, ekachhatr, ekachatr, ekachatra
एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको; एकै जनाको शासनाधिकारभित्र रहेको; एउटै शासकद्वारा शासित (राज्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको; एकै जनाको शासनाधिकारभित्र रहेको; एउटै शासकद्वारा शासित (राज्य आदि)।
२.
(नाम)
एकतन्त्र।