एकछत्त

Romanized: ekachhatta, ekachhatt, ekachatt, ekachatta

ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत एक + प्राकृत छत्त]

1
ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान।

सम्बन्धित शब्दहरू