एकटक

Romanized: ekatak, ekataka

क्रि.वि. [एक+टक] आँखा नचिम्लीकन हेरेको हेयै; एकनाससित नियालेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [एक+टक] आँखा नचिम्लीकन हेरेको हेयै; एकनाससित नियालेर ।

सम्बन्धित शब्दहरू