एकतर्फी
Romanized: ekatarfi, ekatarphee, ekatarfee, ekatarfii
वि. [एक तर्फ+ई] एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षबारे मात्र सोचिएको; एकतर्फको; एकपक्षको; एकलौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [एक तर्फ+ई] एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षबारे मात्र सोचिएको; एकतर्फको; एकपक्षको; एकलौटी।