तर्फी

Romanized: tarfi, tarphee, tarfee, tarfii

तर्फको; तिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आ. तर्फ+ई]

1
तर्फको; तिरको।

सम्बन्धित शब्दहरू