दोतर्फी

Romanized: dotarfi, dotarphee, dotarfee, dotarfii

दुईतर्फी; दुवैतर्फ मिल्ने; दुवैतर्फको आवतजावत गर्न मिल्ने (बाटो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

1
दुईतर्फी; दुवैतर्फ मिल्ने; दुवैतर्फको आवतजावत गर्न मिल्ने (बाटो)।

सम्बन्धित शब्दहरू