बर्फी

Romanized: barfi, barphee, barfee, barfii

खुवा घोटेर चिनी आदि मिलाई पकाएपछि थालमा जमाएर टुक्राटुक्रा पारी काटेर झिकिने मिठाई विशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बर्फ]

1
खुवा घोटेर चिनी आदि मिलाई पकाएपछि थालमा जमाएर टुक्राटुक्रा पारी काटेर झिकिने मिठाई विशेष।

सम्बन्धित शब्दहरू