चौतर्फ
Romanized: chautarpha, chautarph, chautarfa, chautarf
चारैतर्फको भाग वा परिधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+तर्फ]
१.
चारैतर्फको भाग वा परिधि।
२.
(क्रियाविशेषण)
चारैतिर; चारैतर्फ ।