एकदुया

Romanized: ekaduyaa, ekaduy, ekaduya

एउटै मात्र व्यक्तिलाई दुध दिने (गाई वा भैँसी); एकहाते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [एक+दुनु]

१.
एउटै मात्र व्यक्तिलाई दुध दिने (गाई वा भैँसी); एकहाते।
२.
बालबच्चाले एउटै मान्छेलाई मन पराउने।

सम्बन्धित शब्दहरू