एकीकरणताका
Romanized: ekikaranataakaa, ekikaranataaka, ekikaranatakaa, ekikaranataak
एकीकरण गर्ने समयमा; दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम गरिरहेको समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकीकरण गर्ने समयमा; दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम गरिरहेको समयमा।
२.
सम्बन्धित विषयवस्तुलाई मिलाएर एकता वा मतैक्य स्थापित गर्ने काम गरिरहेका बेला।