एयरपोर्ट

Romanized: eyaraport, eyaraporta

विमानस्थल; विमान उड्ने, उत्रने र राख्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विमानस्थल; विमान उड्ने, उत्रने र राख्ने ठाउँ।

सम्बन्धित शब्दहरू