ऐन बर्खिलाप

Romanized: aina barkhilaapa, aina barkhilaap, aina barkhilap, aina barkhilapa

ऐन, कानुनविरुद्ध । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ऐन, कानुनविरुद्ध ।
२.
कानुनका दृष्टिले आपत्तिजनक ।

सम्बन्धित शब्दहरू