कानुन बर्खिलाप
Romanized: kaanuna barkhilaapa, kaanuna barkhilaap, kaanuna barkhilapa, kanuna barkhilaapa
ऐनकानुनको विरुद्ध वा विपरीत; कानुनले निषेध गरेको (कामकारबाई, आचरण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ऐनकानुनको विरुद्ध वा विपरीत; कानुनले निषेध गरेको (कामकारबाई, आचरण आदि)।