बर्खिनु
Romanized: barkhinu
बर्खाभरिका निम्ति पर्खनु वा अडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बर्ख+इ+नु]
१.
बर्खाभरिका निम्ति पर्खनु वा अडिनु।
२.
वर्ष बिताउनु।