कानुन व्यवसायी

Romanized: kaanuna vyavasaayi, kaanuna vyavasayi, kanuna vyavasaayi, kaanuna vyawasaayi

कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न।
२.
(नाम) त्यस्तो व्यक्ति।

सम्बन्धित शब्दहरू