जाति व्यवसाय
Romanized: jaati vyavasaaya, jaati vyavasaay, jaati vyavasaya, jati vyavasaaya
कुनै जातका मानिसले विशेष रूपमा गर्ने गरेको धन्दा; जातिविशेषको पेसा; जातिअनुसारको इलम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै जातका मानिसले विशेष रूपमा गर्ने गरेको धन्दा; जातिविशेषको पेसा; जातिअनुसारको इलम।