कानुन व्यवसाय
Romanized: kaanuna vyavasaaya, kaanuna vyavasaay, kaanuna vyavasaya, kanuna vyavasaaya
कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम; वकालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम; वकालत।