इलमव्यवसाय

Romanized: ilamavyavasaaya, ilamavyavasaay, ilamavyawasaaya, ilamawyavasaaya

इलमधन्दा; इलमउद्योग; काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
इलमधन्दा; इलमउद्योग; काम।
२.
उपजीविका; अधिवास; अधिभोग।
३.
रोजगार; आजीविका; जीविका; उपजीवन।
४.
व्यवसाय; पेसा; धन्धा; कारोबार।

सम्बन्धित शब्दहरू