इलम

Romanized: ilam, ilama

पेसा; व्यवसाय; रोजगार; कामकाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इल्म]

१.
पेसा; व्यवसाय; रोजगार; कामकाज।
२.
जानकारी; ज्ञान; बोध।
३.
विद्या।
४.
जागिर; नोकरी।
५.
पश्चिमी नेपाली भाषिकामा स्त्रीको जननेन्द्रिय।

सम्बन्धित शब्दहरू