इलमधन्दा

Romanized: ilamadhandaa, ilamadhand, ilamadhanda

अधिवास; अधिभोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अधिवास; अधिभोग।
२.
इलमउद्योग; काम; व्यवसाय; पेसा; धन्धा।
३.
कारोबार; उपजीविका।
४.
रोजगार; रोजी; आजीविका; जीविका; उपजीवन।

सम्बन्धित शब्दहरू