इलमी
Romanized: ilamee, ilamii, ilami
इलम गर्ने; कुनै रोजगारमा लागेको; व्यवसायी; उद्यमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
इलम गर्ने; कुनै रोजगारमा लागेको; व्यवसायी; उद्यमी।
२.
इलमसम्बन्धी।