ऐन सवाल
Romanized: aina savaala, aina savaal, aina sawaala, aina saval
ऐन, कानुन र त्यसअन्तर्गत बनेका नियम, उपनियम आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ऐन, कानुन र त्यसअन्तर्गत बनेका नियम, उपनियम आदि।
२.
अड्डाअदालतलाई जारी गरिएको सवाल र ऐन।