ऐश्वर्य
Romanized: aishvarya, aishvary, aishwarya, aishwary
श्रीसम्पत्ति; धनसम्पत्ति; विपुल धनराशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रीसम्पत्ति; धनसम्पत्ति; विपुल धनराशि।
२.
प्रभुत्व; आधिपत्य; प्रभुता ।
३.
अष्टसिद्धिमध्ये एक।
४.
ईश्वरीय पद वा गुण; शक्ति।