ऐस
Romanized: ais, aisha, aish, aisa
जीवनको भौतिक सुखसुविधा; सोखसयल; आराम; चैन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ऐश]
१.
जीवनको भौतिक सुखसुविधा; सोखसयल; आराम; चैन।
२.
जीवनमा प्राप्त गर्ने विषयवासनाको सुख; भोगविलास; अयस।