ओछिनु

Romanized: ochhinu, ochinu

ज्यादै सानो वा तुच्छजस्तो बनेर गोडामन्तिर पर्नु; पाउ पर्नु; शरण पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ज्यादै सानो वा तुच्छजस्तो बनेर गोडामन्तिर पर्नु; पाउ पर्नु; शरण पर्नु।
२.
व्यक्ति वा वस्तुका मुनितिर पर्नु।
३.
ओछ्‌यान बन्नु; बिछिनु; फिँजिनु; पसारिनुः।
४.
फैलिएर छरिनु।
५.
युद्ध आदिमा मारिनु; सोत्रिनु।

सम्बन्धित शब्दहरू