ओछेलो

Romanized: ochhelo, ochelo

काम गरेपछि हातको पन्जा र खुट्टाको पैतालामा उठ्ने फोका; ठेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. ओछेला]

1
काम गरेपछि हातको पन्जा र खुट्टाको पैतालामा उठ्ने फोका; ठेला।

सम्बन्धित शब्दहरू