ओझाउनु
Romanized: ojhaaunu, ojhaunu
आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु।
२.
(अकर्मक क्रिया)
आगाको राप घटेर केही मलिनु हुनु, आगाको आँच कम हुनु; ओझिनु ।