ओझा
Romanized: ojhaa, ojh, ojha
ब्राह्मण आदि जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ब्राह्मण आदि जातिको एक थर।
२.
झाँक्री; धामी।