ओठमा झुन्डिनु

Romanized: othamaa jhundinu, othama jhundinu, othamajhundinu, othamaajhundinu

एउटै कुरा बारम्बार दोहोरिनु; कण्ठस्थ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
एउटै कुरा बारम्बार दोहोरिनु; कण्ठस्थ हुनु।

सम्बन्धित शब्दहरू