झुट्टा झुट्टो
Romanized: jhuttaa jhutto, jhutta jhutto, jhuttajhutto, jhuttaajhutto
असत्य; झुटो; विनाआधारको; नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत झट्ठ]
१.
असत्य; झुटो; विनाआधारको; नभएको।
२.
असत्य; मिथ्या।