ओठे जबाफ
Romanized: othe jabaapha, othe jabaaph, othe jabaafa, othe jabaph
सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ।
२.
अशिष्ट किसिमको रुखो वा ठाडो जवाफ।