ओढाउनु

Romanized: odhaaunu, odhaunu

कसैलाई ओढ्ने वस्तुले ढाकिदिनु; ओढ्ने वस्तुले छोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
कसैलाई ओढ्ने वस्तुले ढाकिदिनु; ओढ्ने वस्तुले छोप्नु।
२.
लुगा वा छाता आदि ओढ्न लाउनु; ओढ्ने वा छाता आदिले ढाक्न लाउनु।

सम्बन्धित शब्दहरू