ओलाउनु
Romanized: olaaunu, olaunu
ओलाउनु (olaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ओलाउनु(१)
(अकर्मक क्रिया)
1.
चोट लागेको वा पोलिएर सुन्निएको भाग हट्दै जानु; सुन्निएको बस्नु।
ओलाउनु(२)
(सकर्मक क्रिया [ओलाउ+नु])
1.
सुन्निनु; चोटपटक वा पोलिएर सुन्निने काम हुनु।