ओसराउनु

Romanized: osaraaunu, osharaaunu, osharaunu, osaraunu

गाईभैंसीले बाली हुन वा साहा खोज्न लाग्नु; खेदिनु; सेपिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ओसरा + आउ+नु]

1
गाईभैंसीले बाली हुन वा साहा खोज्न लाग्नु; खेदिनु; सेपिनु।

सम्बन्धित शब्दहरू