सराउ

Romanized: saraau, sharaau, sharau, sarau

कसैको मृत्यु भएमा जुठोभित्र सहयोगस्वरूप लगिने अन्न, द्रव्य आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैको मृत्यु भएमा जुठोभित्र सहयोगस्वरूप लगिने अन्न, द्रव्य आदि।
२.
विचार।
३.
घोत।

सम्बन्धित शब्दहरू