ओसारपसार
Romanized: osaarapasaara, osaarapasaar, osaarapasara, osarapasaara
मालसामान एक ठाउँबाट अर्को ठाउँमा बराबर ल्याउने लैजाने काम; परिवहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मालसामान एक ठाउँबाट अर्को ठाउँमा बराबर ल्याउने लैजाने काम; परिवहन।