ओह
Romanized: oh, oha
हर्ष, आश्चर्य, शोक, दुःख आदिका अवस्थामा मुखबाट निस्कने शब्द; अहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत अहो]
1
हर्ष, आश्चर्य, शोक, दुःख आदिका अवस्थामा मुखबाट निस्कने शब्द; अहो।