ओहाली
Romanized: ohaali, ohaalee, ohalee, ohalii
खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत।