ओहदा

Romanized: ohadaa, ohad, ohada

कुनै सरकारी वा गैरसरकारी कार्यालय, संस्था आदिका कर्मचारी वा पदाधिकारीको दर्जा; पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी अहद]

१.
कुनै सरकारी वा गैरसरकारी कार्यालय, संस्था आदिका कर्मचारी वा पदाधिकारीको दर्जा; पद।
२.
कसैको आर्थिक स्तर वा योग्यता; हैसियत; औकात; ल्याकत।

सम्बन्धित शब्दहरू