औछन

Romanized: auchhana, auchhan, auchan, auchana

गर्भवती भएको लगत्तैपछि नारीलाई अमिलो खाने तीव्र इच्छा जाग्ने र अरू खाने कुरामा अमन हुने अवस्था; वाकवाकी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गर्भवती भएको लगत्तैपछि नारीलाई अमिलो खाने तीव्र इच्छा जाग्ने र अरू खाने कुरामा अमन हुने अवस्था; वाकवाकी आदि लाग्ने स्थिति; औसाने।

सम्बन्धित शब्दहरू