औटा
Romanized: autaa, aut, auta
सङ्ख्यावाची शब्दका पछिल्तिर लाग्ने र त्यस्तो शब्दलाई विशेषण बनाउने एक प्रत्यय (उदा.- चारौटा, पाँचौटा इ.);… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [√ ओटा]
1
सङ्ख्यावाची शब्दका पछिल्तिर लाग्ने र त्यस्तो शब्दलाई विशेषण बनाउने एक प्रत्यय (उदा.- चारौटा, पाँचौटा इ.); ओटा; गोटा।
उदाहरण वाक्य
- चारौटा, पाँचौटा इ.