औद्योगिक व्यवसाय

Romanized: audyogika vyavasaaya, audyogika vyavasaay, audyogika vyawasaaya, audyogika wyavasaaya

कम्पनीकानुनका अनुशासनमा रही लाभ हासिल गर्ने उद्देश्यले लगानी लगाएर गरिने व्यवसाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कम्पनीकानुनका अनुशासनमा रही लाभ हासिल गर्ने उद्देश्यले लगानी लगाएर गरिने व्यवसाय।

सम्बन्धित शब्दहरू